गीतकार डिपी खनालको ‘आँखामा गाजल’ गीत रिलिज (भिडियोसहित)

काडमाडौं । गीतकार डिपी खनालले दसैँको कोसेली स्वरुप ‘आँखामा गाजल’ बोलको गीतको म्युजिक भिडियो ल्याएका छन् । गीतमा नव गायिका शर्मिला राईको आवाज रहेको छ । 

गीतमा संगीत शंकर थापाको रहेको छ । पे्रमको भावना पोखिएको आखाँमा गाजल म्युजिक भिडियोको गीतमा शब्द डिपीको रहेको छ ।

गीतको भिडियोमा एलिशा राई र आकाश राइले अभिनय गरेका छन् । भिडियोलाई बिजय रुम्बाले सम्पादन तथा गीतमा कोरियोग्राफी गरेका छन् । 

म्युजिक भिडियो हेर्नुहोस्ः 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर