चिनीको चास्नीमा को को लटपट्टिए ? (उपसमितिको रिपोर्ट)

प्रतिकेजी ६३ भन्दा बढि नलिन लेखा समितिको दोश्रो निर्देशन

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले चिनीको मुल्य प्रतिकेजी ६३ रुपैंया भन्दा धेरै नलिन निर्देशन दिएको छ । लेखा समितिले चिनीका विषयमा भएको भनिएको घोटलाका विषयमा छानविन गर्न उपसमितिले गठन गरेको थियो । उपसमितिको निर्देशन माथि समितिले छलफल गरि दोश्रो निर्देशन दिएको थियो ।
उपसमितिले बुझाएको रिपोर्ट यस्तो छ :
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर