वि.सं २०७८ साउन १३ बुधबार फोरेक्स युनिकोडमौसम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज नगरे आन्दोलनमा उत्रने संयुक्त विद्यार्थीको चेतावनी

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै नेपाल आयल निगमसमक्ष ज्ञापन पत्र बुझाएका छन् । निषेधाज्ञाले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्र्दै...
समाचार | २४ असार, २०७८
थप समाचार