पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको अधिवेशन सम्पन्न
काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको अधिवेशन सम्पन्न भएको छ । काठमाडौंमा शुक्रबार भएको अधिवेशनले अर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । अधिवेशनमा महासचिव बालकृष्ण अधिकारीले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष सरोज कोइरालाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।...
वाग्मती | १४ फागुन, २०७७

थप समाचार