कृषि विकास बैंकले बोनस सेयर सेयरधनीको खातामा जम्मा गर्यो
काठमाडौँ । कृषि विकास बैंकले १५% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । बैंकको पुस २९ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट १५% बोनस सेयर कर प्रयोजनार्थ ०.७८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो...
विजनेश | २५ फागुन, २०७७

थप समाचार