मिस नेपाल श्रृंखला बनिन् वर्ल्डलिंकको सद्भावना दूत
काठमाडौं । ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले शृंखला खतिवडालाई सद्भावनादूतमा नियुक्त गरेको छ । आकर्षक व्यक्तित्वकी धनी, आर्किटेक्चर इन्जिनियरिङ्ग संकायमा आफ्नो ब्याचको टपर र समाजसेवामा समर्पित एवं मिस नेपाल–२०१८ शृंखला खतिवडा नेपालकै चर्चित व्यक्तित्वहरू मध्येका एक रहेको वर्ल्ड...
कर्पोरेट | १६ फागुन, २०७७

थप समाचार