पेट्रोलियम चोरी गर्ने ट्याङ्करमाथि निगमको ऐतिहासिक कारबाही
काठमाडौं । पेट्रोलियम पदार्थको अपचलन गरेको पाइएपछि नेपाल आयल निगमले झण्डै एक हजार बढी ढुवानीकर्तालाई कारवाही गरेको छ । निगमसँगको करार सम्झौतामा सञ्चालनमा रहेका ट्रक तथा ट्याङ्करहरुको लकिङ तथा फिटिङमा कैफियत गरेको पाइएपछि पछिल्लो तीन महिनामा उनीहरूलाई कारवाही गरिएको हो...
समाचार | १८ फागुन, २०७७

थप समाचार