• आइतबार १०-६-२०७५/Sunday 01-20-2019/ 07:49 pm

ग्ल्यामर गायिका तथा मोडल लक्ष्मी आचार्य (फोटोफिचर)

काठमाडौ  । गायन र मोडलिङ कलालाई एकै साथ अगाडि बढाउँदै गरेकी कलाकार हुन्  लक्ष्मी आचार्य ।मोतीनगर, टिकापुर कैलालीकी आचार्य विगत पाँच वर्षदेखि यी दुवै विधालाई एकसाथ लिएर हिडिरहेकी छन् । दोहोरी गायनबाट कलाक्षेत्रमा लागेकी आचार्यले तीन चर्चित लोकदोहोरी एल्बम पनि दिएकी छन् सांगीतिक क्षेत्रमा ।

‘नजिक नजिक सछर्न्,’ ‘तीन साल अमेरिका,’ ‘यो मोरीको घैँटोमा कहिले घाम लाग्ने हो,’ जस्ता उनका चर्चित दोहोरी भाका हुन् ।    

गायनमा मात्र होइन उनी मोडलिङमा पनि चिनिएकी छन् । आफ्ना लोक तथा आधुनिक गीतमा आफैले मोडलिङ गरेकी आचार्यले बाहिरको दर्जन बढी गीतमा समेत मोडलिङ गरेकी छन् । 
 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सेतो मछिन्द्रनाथको रंग रोगन अन्तिम चरणमा (फोटोफिचर)

  • ५ माघ, २०७५

काठमाडौं । सेतो मछिन्द्रनाथ (लं। पुं छायगु) को रंग रोगन कार्य अन्तिम चरणमा पुगेको छ । चैत शुक्ल पक्षको अष्टमी तिथिका दिन पुजा आजा हुने मछिन्द्रनाथको

'लेफ्ट.. राइट... लेफ्ट....' टुंडिखेलमा महाशिवरात्रीको तयारी गर्दै नेपाली सेना (फाेटाेफिचर)

  • ४ माघ, २०७५

काठमाडौं । महाशिवरात्री तथा नेपाली सेना दिवसको दिन सैनिक मञ्च टुँडीखेलमा विशेष कार्यक्रम आयोजना गरिन्छ । हरेक वर्ष नेपाली सेनाले महाशिवरात्रीका दिन

सुन्दर थवाङमा उर्जामन्त्री पुनको भव्य स्वागत (फोटोफिचर)

  • ३ माघ, २०७५

रोल्पा । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ केहि दिन यता रोल्पामा आयोजना भएका विभिन्न कार्यक्रममा सहभागि हुन व्यस्त देखिएका