• आइतबार १०-६-२०७५/Sunday 01-20-2019/ 07:32 pm

चाकुको बासनाले मग्मगायाे टोखा , यसरी बनाइन्छ चाकु (फोटोफिचर)

काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको चाड माघे संक्रान्ति नजिकिँदै गर्दा चाकुको व्यवसाय पनि बढेको छ । काठमाडौंको टोखाका व्यवसायीहरुलाई यतिबेला चाकु बनाउन भ्याइनभ्याई छ । टोखालाई चाकुका लागि प्रमुख क्षेत्र मानिन्छ । 

सख्खरलाई विभिन्न मसला मिसाई बनाइने परिकार चाकुलाई संक्रान्तिममा मुख्य परिकारका रुपमा लिने गरिन्छ । व्यवसायीहरुले जाडो महिनालाई चाकुको सिजनको रुपमा मान्छन् । संक्रान्ति नजिँकिँदै गर्दा चाकुको व्यापार पनि बढीरहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सेतो मछिन्द्रनाथको रंग रोगन अन्तिम चरणमा (फोटोफिचर)

  • ५ माघ, २०७५

काठमाडौं । सेतो मछिन्द्रनाथ (लं। पुं छायगु) को रंग रोगन कार्य अन्तिम चरणमा पुगेको छ । चैत शुक्ल पक्षको अष्टमी तिथिका दिन पुजा आजा हुने मछिन्द्रनाथको

'लेफ्ट.. राइट... लेफ्ट....' टुंडिखेलमा महाशिवरात्रीको तयारी गर्दै नेपाली सेना (फाेटाेफिचर)

  • ४ माघ, २०७५

काठमाडौं । महाशिवरात्री तथा नेपाली सेना दिवसको दिन सैनिक मञ्च टुँडीखेलमा विशेष कार्यक्रम आयोजना गरिन्छ । हरेक वर्ष नेपाली सेनाले महाशिवरात्रीका दिन

सुन्दर थवाङमा उर्जामन्त्री पुनको भव्य स्वागत (फोटोफिचर)

  • ३ माघ, २०७५

रोल्पा । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ केहि दिन यता रोल्पामा आयोजना भएका विभिन्न कार्यक्रममा सहभागि हुन व्यस्त देखिएका