एसियाकै मस्ट ह्यान्समको लिस्टमा आकाश

काठमाडौं ।  एसियाको ‘एक सय सेक्सियस्ट म्यान इन द वल्र्ड २०१८’मा गरिएको एक अनुसन्धानको लिस्टमा आकाश परेका थिए ।

अहिले एक अनलाइनले सय जना पुरुषहरुलाई राखेर भोटिङ सुरु गरेको छ । आकाशलाई टप वानमा पुराउनको लागि भोट गर्नुपर्ने छ । उक्त जानकारी पिनो पावर नामक अनलाइनमा राखिएको छ । आकाश हाल सम्म सार्वजनिक भोट लिस्टमा अगाडि रहेका छन् ।

फिल्म रामकहानी खेलेपछि आकाशको फ्यान फलोअर्स राम्रो छ । उनी नायिका पूजा शर्मासँग दोश्रो पटक फिल्म सम्हालिन्छ कहिले मन मा खेल्दैछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर