• मंगलबार १२-५-२०७५/Tuesday 03-19-2019/ 03:44 am

स्पेनिस कोपा डेल रे : बार्सिलोना पराजित

एजेन्सी । स्पेनिस कोपा डेल रे अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना पराजित भएको छ ।

पहिलो लेगमा बार्सिलोना लेभान्टेसंग दुई–एकले स्तब्ध भएको हो । खेलको चौथो मिनेटमै इरिक काबाकोले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाए । लगत्तै १८औं मिनेटमा बोर्जा मायोरलले गोल थप्दै लेभान्टेको अग्रता दोब्बर पारे ।

पहिलो हाफसम्म लेभान्टेले दुई–शुन्यको अग्रता कायमै राख्यो । बार्सिलोनाका लागि ८५औं मिनेटमा फिलिपे कोउटिन्होले पेनाल्टीमार्फत गोल गरे ।

कोपा डेल रे को पहिलो लेग अन्तर्गत नै भएको अर्को खेलमा सेभियाले एथ्लिट्को बिल्बाओमाथि तीन–एकको जित निकाल्दा रियल सोसिडाड र रियल बेटिस एक–एकको बराबरीमा रोकिए ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

'न्यू लुक्स'मा मेसीले ह्याट्रिक हान्दा विपक्षीकोसमेत हुटिङ

  • ४ चैत, २०७५

एजेन्सी । नेपाली समय अनुसार स्पेनिस ला लिगा अन्तरगत लिग लिडर बार्सिलोना र रियल बोटिस विरुद्धको खेल मध्य राति साँढे १ बजे सुरु भयो । सधैं झैं कप्तानको

रोड्रिगेजको ह्याट्रिक, वायर्न शीर्ष स्थानमा

  • ४ चैत, २०७५

एजेन्सी । साबिकको विजेता वायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।  आइतबार राति भएको खेलमा मैन्जलाई ६–० गोलको फराकिलो

प्रिमियर लिगमा चेल्सीको सातौं हार, एभर्टनसँग २–० ले पराजित 

  • ४ चैत, २०७५

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सीएभर्टनसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा चेल्सी एभर्टनसँग दुई शुन्यले पराजित भएको हो । एभर्टनको