• आइतबार १०-६-२०७५/Sunday 01-20-2019/ 06:31 pm

राजतन्त्रका 'पिता'काे सालिकमा गणातन्त्रका 'प्रतिक'काे माल्यार्पण (फोटोफिचर)

काठमाडौं । आज पुष २७ गते अर्थात २९७ औँ पृथ्वी जयन्ती विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनमा सरकारले सार्वजनिक विदा नदिएपनि उनको सम्झनामा आज विभिन्न कार्यक्रम गरि पृथ्वी जयन्ती मनाइएको हो ।

२७५ वर्षअघि बाइसे र चौबिसे राज्यमा विभाजित भएको र ब्रिटिस साम्राज्यले भारतमा कब्जा जमाएसँगै नेपाल निल्न खोजेका बेला तत्कालिन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा साना राज्यहरुलाई बलपूर्वक एकीकरण गरेको इतिहास छ । शाहको जन्मदिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा सरकारी तहबाटै मनाइन्थ्यो । तर, गणतन्त्र स्थापनापछि सो प्रचलन हट्यो । पछिल्लो केही वर्षबाट भने सार्वजनिक विदा नदिएपनि कार्यक्रमहरुमा सरकारी अधिकारीहरुको सहभागिता हुन थालेको छ । कतिपयले पृथ्वीनारायण शाहलाई नेपाल साम्राज्य बिस्तार गर्ने अभियन्ताका रुपमा चिन्छन त कतिपयले राज्य एकीकरणका अभियन्ता मान्ने गर्छन ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सेतो मछिन्द्रनाथको रंग रोगन अन्तिम चरणमा (फोटोफिचर)

  • ५ माघ, २०७५

काठमाडौं । सेतो मछिन्द्रनाथ (लं। पुं छायगु) को रंग रोगन कार्य अन्तिम चरणमा पुगेको छ । चैत शुक्ल पक्षको अष्टमी तिथिका दिन पुजा आजा हुने मछिन्द्रनाथको

'लेफ्ट.. राइट... लेफ्ट....' टुंडिखेलमा महाशिवरात्रीको तयारी गर्दै नेपाली सेना (फाेटाेफिचर)

  • ४ माघ, २०७५

काठमाडौं । महाशिवरात्री तथा नेपाली सेना दिवसको दिन सैनिक मञ्च टुँडीखेलमा विशेष कार्यक्रम आयोजना गरिन्छ । हरेक वर्ष नेपाली सेनाले महाशिवरात्रीका दिन

सुन्दर थवाङमा उर्जामन्त्री पुनको भव्य स्वागत (फोटोफिचर)

  • ३ माघ, २०७५

रोल्पा । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ केहि दिन यता रोल्पामा आयोजना भएका विभिन्न कार्यक्रममा सहभागि हुन व्यस्त देखिएका