• मंगलबार १२-५-२०७५/Tuesday 03-19-2019/ 03:19 am

यमनको ठूलो सैन्य शिविर ‘ड्रोन’ आक्रमण, ६ सैनिकको मृत्यु

अल अनाद एयर बेस । यमनको एक ठूलो सैन्य शिविरमा विद्रोहीहरुले गरेको मानवरहित विमान (ड्रोन) आत्रमणमा परी सरकार समर्थक छ सैनिकको मृत्यु भएको छ । सो ड्रोनले सैन्य परेड भइरहेको स्थानमा आक्रमण गरेको बताइएको छ । 

संयुक्त राष्ट्र सङ्घको उपस्थितिमा स्विडेनका गत महिना हुथी विद्रोही र साउदी अरेबियाको समर्थन रहेको यमन सरकारका बीच कैयौँ सम्झौता भएको थियो । गत चार वर्षदेखि यमन सरकार र हुथी विद्रोहीबीच शुरु भएको भीषण द्वन्द्वको अन्त्य हुने एक राम्रो अवसरका रुपमा यस सम्झौतालाई लिइएको थियो । यस सम्झौतालाई पनि बाधा पुग्ने गरी सो आक्रमण भएको बताइएको छ । 

अल अनाद एयर बेसमा भएको यो आक्रमणको सिते हुथी विद्रोही समूहले जिम्मा लिएका छन् । यमनको दोस्रो ठूला शहर एडेनबाट ६० किलोमिटर उत्तरका अवस्थित सरकारको कब्जामा रहेको लाहिज प्राप्तमा रहेको अल आनाद एयर बेसमा सो आक्रमण भएको थियो । 

यस आक्रमणका परी उच्चस्तरीय कमाण्डरहरुसहित कम्तीमा १२ व्यक्ति घाइते भएका छन् । प्रान्तीय राजधानी हुटामा रहेको आबिएन खाल्डोअन अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
Lynda लेख्नुहुन्छ ३ माघ, २०७५ ०६:०६ am

I just couldn't depart your web site prior to suggesting that I really enjoyed the standard info a person provide on your guests? Is gonna be back continuously to investigate cross-check new posts I like it whenever people come together and share opinions. Great website, stick with it! Saved as a favorite, I love your web site! http://www.cspan.net

तपाईँको मत

भ्रष्टाचार विरुद्ध श्रीलंकामा पाँच वर्षे अभियान सुरु

  • ४ चैत, २०७५

कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सोमबार भ्रष्टाचार विरुद्धको पाँच बर्षे अभियानको सुरुवात गरेका छन् ।  आगामी सन् २०२३

एक यस्तो ठाउँ, जहाँका मानिस दुवै देशमा बस्छन् (भिडियोसहित)

  • ४ चैत, २०७५

बिबीसी । उत्तरी आयरल्यान्ड र गणतान्त्रिक आयरल्यान्डबीचको सीमा यतिबेला छुट्याउन सकिँदैन । उत्तरी आयरल्यान्डका युवा वर्ग एक अनौठो परिचयका साथ

कङ्गोमा रेल दुर्घटनामा ३० को मृत्यु, कैयौँ घाइते

  • ४ चैत, २०७५

किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको केसाइमा भएको मालबाहक रेल दुर्घटनामा परी कम्तिमा ३० जनाको मृत्यु भएको यहाँका अधिकारीले सोमबार जनाएका छन्