• मंगलबार १२-५-२०७५/Tuesday 03-19-2019/ 03:35 am

एकता भएकाे डेढ वर्षमा नै फुट्यो विवेकशील साझा

उज्वलकाे नेतृत्वमा नयाँ दल दर्ता

काठमाडौं । पार्टी एकता भएको डेढ वर्षमा नै विवेकशिल साझा पार्टी फुटेको छ । वैकल्पिक राजनिति गर्ने भन्दै गठित विवेकशील साझा पार्टीका दुई संयोजक मध्ये उज्वल थापाले नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । 

थापाले शुक्रबार नै निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन् । गत वर्ष भएको प्रतिनिधिसभा निर्वाचन अघि उज्ज्वल थापा नेतृत्वको विवेकशील र रविन्द्र मिश्रको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी गठन भएको थियो । 

नयाँ दलको नाम विवेकशील नेपाली दल प्रस्ताव गरिएको छ । थापाले हालै मात्र पार्टी गलत बाटोमा हिँडेकाे भन्दै समिक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बल्ल बन्यो काँग्रेस अनुशासन समिति, संयोजकमा आङ्दम्बे

  • ४ चैत, २०७५

काठमाडौं । तीन गुट बीचमा सहमति नहुंदा महाधिवेशन भएको लामो समयपछि पनि गठन हुन नसकेको अनुशासन समिति बल्ल बनेको छ । सोमबार सभापति शेरबहादुर देउवा, नेता

'प्रचण्ड हात्ती हुन्, सीके राउत हात्तीछाप चप्पल' – डा. भट्टराई (भिडियोसहित)

  • ४ चैत, २०७५

काठमाडौ । नयाँ शक्तिका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सीके राउतलाई 'हिरो’ जस्तो अतिरञ्जित प्रस्तुति गर्नु स्वाभाविक र

कूल ३४० मेगावाटका नौ आयोजनालाई निर्माणमा लैजाने ऊर्जा मन्त्रालयकाे तयारी

  • ४ चैत, २०७५

काठमाडौँ ।  सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्ममा कूल ३४० मेगावाट क्षमताका नौ आयोजनाको अध्ययन सम्पन्न गर्ने भएको छ ।  ऊर्जा, जलस्रोत तथा