• आइतबार १०-६-२०७५/Sunday 01-20-2019/ 07:26 pm

समिर र विद्याको ‘घुम्न सिकाइदेऊ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक समिर आचार्य र गायिका विद्या तिवारीको आवाज रहेको डान्सिङ गीत ‘घुम्न सिकाइदेऊ’ बोलको गतिको म्यूजिक भिडियो सार्वजनिक भएको छ । समिर आचार्यकै शब्द रहेको यस गीतमा एरेन्ज मोहित मुनालको रहेको छ । 

गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र मंजिल बस्नेतले अभिनय गरेका छन् । भिडियोमा कोरियाग्राफी राजिव समारको रहेको छ भने छायांकन राम कुमार केसीको रहेको छ । 

भिडियो हेर्नुहोस् :

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सुस्मिता भन्छिन् महेशको मायामा ‘हल्का छु पागल’ (भिडियोसहित)

  • ६ माघ, २०७५

काठमाडौं । मोडल सुस्मिता ढकालको ‘हल्का छु पागल’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा आवाज गायक ज्ञान कुमारको रहेको छ । उक्त गीतमा शब्द तथा संगीत

रक्षा श्रेष्ठ भन्छिन् ‘कति खसे’ (भिडियोसहित)

  • ६ माघ, २०७५

काठमाडौं ।  मोडल रक्षा श्रेष्ठको ‘कति खसे’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा स्वर राज हृदय गणेशको रहेको छ । त्यैगरी शब्द तथा संगीत लाल बहादुर

अनु र एसराजको ‘फुलमती’ (भिडियोसहित)

  • ६ माघ, २०७५

काठमाडौं । नायिका तथा मोडल अनु शाहको लोक दोहोरी ‘फुलमती’ गीतको भिडियो सार्वजनिक भएको छ । पुरानो भाकामा आधारित यस गीतमा आवाज बलकुमार श्रेष्ठ र