समिर र विद्याको ‘घुम्न सिकाइदेऊ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक समिर आचार्य र गायिका विद्या तिवारीको आवाज रहेको डान्सिङ गीत ‘घुम्न सिकाइदेऊ’ बोलको गतिको म्यूजिक भिडियो सार्वजनिक भएको छ । समिर आचार्यकै शब्द रहेको यस गीतमा एरेन्ज मोहित मुनालको रहेको छ । 

गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र मंजिल बस्नेतले अभिनय गरेका छन् । भिडियोमा कोरियाग्राफी राजिव समारको रहेको छ भने छायांकन राम कुमार केसीको रहेको छ । 

भिडियो हेर्नुहोस् :

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर