• सोमबार १२-११-२०७५/Monday 03-25-2019/ 10:03 am

प्रतिपक्षको भूमिकाप्रति प्रश्न गर्नुपर्ने आवश्यकता छैन : नेता सिंह

भीमदत्तनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले प्रतिपक्षी दलको भूमिकामाथि प्रश्न गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । 

नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले प्रतिपक्षी दल काङ्ग्रेसले संसद् र राष्ट्रिय राजनीतिमा राष्ट्रिय मुद्दामा प्रभावकारी रुपमा भूमिका निर्वाह गरिरहेको बताए । 

सरकार जनताको जीउधन सुरक्षामा असफल भएको जिकिर गर्दै नेता सिंहले निर्मला पन्त हत्या प्रकरणमा समेत सरकार गम्भीर नबनेको आरोप लगाए  । ‘निर्मला प्रकरणमा सरकारले मन लगाएर अनुसन्धान गरेन’, उनले भने ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गण्डकी मेडिकलका अध्यक्ष अर्यालसहित फरार सञ्चालकलाई पक्रन सिआईबी परिचालन

  • ११ चैत, २०७५

पोखरा । गण्डकी मेडिकल कलेजका फरार रहेका अध्यक्ष खुमा अर्यालसहित ९ जनालाई पक्राउ गर्न कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोसँग सहयोग मागेको छ ।

कास्कीमा प्रहरीको छापा, ८० जना नेपालीसहित विदेशी पक्राउ

  • ११ चैत, २०७५

कास्की । पोखराको लेकसाइडमा प्रहरीले छापा मार्दा करिब ८० जना नेपाली र विदेशी पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी कोमल

सुनसरीमा आगलागी १२ लाख बराबरको क्षति 

  • ११ चैत, २०७५

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका २ अकाहा बजारमा आइतबार आगलागी हुँदा चार घर जल्दा १२ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ ।  आगलागीमा