बन्जाडेको ‘के तिम्रो सम्झनाले’ (भिडियोसहित)

काठमाडौं । गायक संगीतकार तथा गीतकार बिख्यात बन्जाडेको ‘के तिम्रो सम्झनाले’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत बन्जाडेकै रहेको छ । 

गीतले मायामा बिछोड हुदाँ सताउने यादहरुलाई सम्झना बनाइएको छ । गीतको भिडियोमा दिपशिखा तनाङ र बन्जाडेको अभिनय रहेको छ । गीतको भिडियोलाई बिष्णु सुनुवारले निर्देशन गरेका छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर