• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

ग्यास खानीको अन्वेषण गर्न चिनियाँ परियोजना स्वीकृत

पाल्पा । नेपाल सरकारले ग्यास खानीको अन्वेषण गर्न एक चिनियाँ परियोजनालाई स्वीकृत गरेको छ । 

मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले पाल्पाको तानसेन र दैलेखमा भएको ग्यास खानीको अन्वेषण गर्न चिनियाँ परियोजनालाई स्वीकृति दिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । 

नेपालले बेला–बेलामा भोग्ने इन्धन संकट अन्त्यको लागि यो परियोजना महत्वपूर्ण हुने मन्त्री बास्कोटाको भनाई छ ।

तस्विरः वेब

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर