हट नायिका रेवती क्षेत्री
काठमाडौं । लेखक सुविन भट्टराईद्वारा लिखित उपन्यास ‘समर लभ’ को कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘समर लभ’ की नायिका हुन्, रेवती क्षेत्री ।
१४ फेब्रुअरी अर्थात प्रेम दिवसलाई लक्षित गरी प्रदर्शनमा आउन लागेको यो चलचित्रबाट नवनायिका रेवतीले डेब्यु गर्दै्छिन् ।
नेपाली चलचित्रमा उनको पहिलो चलचित्र ‘समर लभ’ भए पनि उनी मुम्बर्इमा मोडलिङ गर्दै आएकी छन् । उनले दर्जन भन्दा बढी भारतीय गीतमा अभिनय गरेकी छन् ।
प्रतिकृया दिनुहोस