सामुदायिक लघुवित्तको आइपीओ सुचीकृत

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेञ्जमा सुचीकृत भएको छ । 

आइतबार कम्पनीको साधारण सेयर समेत गरी १० लाख कित्ता सेयर नेप्सेमा सुचीकृत भएको हो । सामुदायिक लघुवित्तले एक सय रुपैयाँ अंकित दरमा ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आइपीओ निष्काशन गरेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर