मरिष्का पोखरेलको ‘मायाको प्यास’ (भिडियोसहित)

काठमाडौं । नायिका तथा मोडल मरिष्का पोखरेलको ‘मायाको प्यास’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा आवाज पुष्पमा तमाङको रहेको छ ।

गीतमा शब्द कृष्ण कुमारी राईको छ भने संगीत संगीत लिम्बुको रहेको छ । भिडियोमा मरिष्का पोखरेललाई शिशिर श्रेष्ठले अभिनयमा साथ दिएका छन् । उक्त भिडियोलाई निश्चल केसिले निर्देशन गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर