अनु र एसराजको ‘फुलमती’ (भिडियोसहित)

काठमाडौं । नायिका तथा मोडल अनु शाहको लोक दोहोरी ‘फुलमती’ गीतको भिडियो सार्वजनिक भएको छ । पुरानो भाकामा आधारित यस गीतमा आवाज बलकुमार श्रेष्ठ र पुर्णकला विसिको रहेको छ ।

उक्त गीतमा शब्द तथा संगीत कुशल श्रेष्ठ र बल कुमार श्रेष्ठको रहेको छ । गीतको भिडियोमा अनु शाह र एस राजको अभिनय रहेको छ । भिडियोलाई प्रकाश भाट्टले निर्देशन गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर