• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

विश्वकै जेष्ठ नागरिकको निधन

एजेन्सी । विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ बर्षको उमेरमा निधन भएको छ । जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन् । 

राइट दाजुभाईले पहिलो उडान गराएको दुई वर्षपछि सन् १९०५ मा उनकाे जन्म भएको थियो । गिनिज वर्ड रेकर्डका अनुसार गत बर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उनी संसारकै सबैभन्दा जेठो व्यक्ति भएका थिए । 

नोनाकाको छ जना दाजू भाई र एक जना बहिनी थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर