• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

बिचौलियालाई अदालतको अवहेलनामा कारबाही गर्ने प्रधानन्याधीशको चेतावनी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिचौलियालाई कानूनी दायरामा ल्याउन अदालतको अवहेलनाअन्तर्गत कारवाही गर्ने तयारी भइरहेको बताएका छन् ।

संवैधानिक तथा कानून पत्रकार मञ्चका अध्यक्ष लीलाधर उपाध्यायसहित टोलीसँग आज भएको भेटमा उनले सर्वोच्च अदालतको पूर्ण बैठकबाट ऐन संशोधन गरी न्याय सम्पादनमा अदालतको गरिमामा आँच पु¥याउने कार्य गरेमा अदालतको अवहेलनाअन्तगर्त कारवाही गरिने बताएका हुन् ।

आफ्नो लक्ष्य न्यायालय सुधार रहेको उनको भनाई छ । उहाले पेसी तोक्दा हुने चलखेलका विषयमा पनि छलफल भइरहेको जानकारी दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर