• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

अनशनरत थापाको पक्षमा शिक्षण अस्पतालमा प्रर्दशन

काठमाडौं । अनशनरत विजय थापाको पक्षमा स्वतन्त्र सचेत युवा विद्यार्थीले काठमाडौमा प्रर्दशन गरेका छन् ।

आज दिउँसो शिक्षण अस्पतालमा उनीहरुले थापाको पक्षमा प्रदर्शन गरेका हुन् । उपचारमा सहयोग नगरेको, डा गोविन्द केसी सरकारी तलबभत्ता, सेवा सुविधा लिएर सरकारविरुद्ध बारम्बार अनशन बसेको भन्दै तत्काल वर्खास्त गर्नुपर्ने भन्दै उनीहरुले प्रर्दशन गरे ।  

अहिले डा केसीसँगै थापाको पनि उपचार शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ । डा केसीले इलाममा अनशन बसेपछि थापा पनि उनको विरुद्ध अनशन बसेका थिए ।

थापाले संसदको समितिले पारित परेको विधेयक जस्ताको तस्तै लागू हुनुपर्ने माग राखेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर