• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेललाई सिफारिस गरेको छ । सिंहदरबारमा आइतबार बसेको परिषद् बैठकले पूर्वसचिव पौडेललाई वित्त आयोगको अध्यक्ष सिफारिस गरेको हो ।

त्यस्तै बैठकले राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्ताराज सुवेदी , थारु आयोगको बिष्णुप्रसाद चौधरीलाई सिफारिस गरिएको छ भने मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीलाई सिफारिस गरिएको बैठकपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले जानकारी दिए । 

त्यस्तै मधेशी आयोगको अध्यक्षमा डा विजय कुमार दत्तलाई सिफारिस गरिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर