रक्षा श्रेष्ठ भन्छिन् ‘कति खसे’ (भिडियोसहित)

काठमाडौं ।  मोडल रक्षा श्रेष्ठको ‘कति खसे’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा स्वर राज हृदय गणेशको रहेको छ । त्यैगरी शब्द तथा संगीत लाल बहादुर शुब्बा र हरी लम्सालको रहेको छ ।

गीतको भिडियोमा रक्षा श्रेष्ठलाई अभिनयमा कृष्णराज अनिल श्रेष्ठले साथ दिएका छन् । उक्त गीतको भिडियोलाई गुरु भाई फकेरले  निर्देशन गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर