सुस्मिता भन्छिन् महेशको मायामा ‘हल्का छु पागल’ (भिडियोसहित)

काठमाडौं । मोडल सुस्मिता ढकालको ‘हल्का छु पागल’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा आवाज गायक ज्ञान कुमारको रहेको छ ।

उक्त गीतमा शब्द तथा संगीत नारायण नेपाल र डमर ढकालको रहेको छ । गीतको भिडियोमा महेश अधिकारी सस्मिता ढकाल र दिनेह अधिकारीको अभिनय रहेको छ । गीतको भिडियोलाई संगीत मगरले निर्देन गरेका छन् । 

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर