• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

डा केसीको माग पुरा नभए कडा आन्दोलन गर्ने रेसिडेन्ट डाक्टरको चेतावनी(विज्ञप्ती सहित)

काठमाडौ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थानका रेसिडेन्ट डाक्टरहरुले गोविन्द केसीको माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

आज विज्ञप्ती जारी गर्दे नेशनल रेसिडेन्ट डाक्टर्स एशोसिएसन (एनआरडिए)ले डा केसीको मागप्रति समर्थन जनाउदै तत्काल माग पुरा गर्न सरकारलाई चेतावनी दिएको हो ।

डाक्टर केससंग यसअघि भएका सहभागीअनुसार नै चिकित्सा शिक्षा ऐन पारित गर्न र डा जीवन रक्षाका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेको छ ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर