कालीप्रसादको ‘पशुपती’ गीत सार्वजनिक 

काठमाडौं । नेपाली चलचित्र ‘हुर्रे’ को ‘पशुपती’ कोलको गीत सार्वजनिक भएको छ । गीतमा आवाज गायिका जुमा लिम्बु र काली प्रसाद बास्कोटाको आवाज रहेको छ । उक्त गीतमा शब्द तथा संगीत काली प्रसाद बास्कोटाकै रहेको छ । 

चलचित्रको उक्त गीतलाई पशुपतीमा छायांकान गरिएको छ । चलचित्रमा अनुप बिक्रम शाही,विजय बराल, केकी अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई विजय पौड्यालले बनाएका हुन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर