पवनले भरे वर्षाको सिउँदो (भिडियोसहित)

काठमाडौं । नायक तथा मोडल पुष्प खड्काले अभिनय गरेको  ‘अरुकै सिन्दुरले’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा आवाज कन्काइष्ट राइको रहेको भने संगीत पनि उनैले भरेका छन् । गीतमा शब्द भने नरेन्द्र खनालको रहेको छ । 

उक्त गीतको अभिनयमा पुष्पा खड्कालाई वर्षा सिवाकोटी र पवन भट्टराइले साथ दिएका छन् । गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर