• शनिबार ११-११-२०७५/Saturday 02-23-2019/ 06:35 pm

नवलपरासीमा रमाउँदै उपराष्ट्रपति पुन (फोटोफिचर)

नवलपरासी । उपराष्ट्रपति नन्दबहादुर पुन‘पासाङ’ ले नवलपरासीका विभिन्न ऐतिहासिक, धार्मीक तथा सांस्कृतिक पर्यटकीय स्थलहरुको भ्रमण गरेका छन् । उपराष्ट्रपति पुनले शुक्रबार ती क्षेत्रहरुमा भ्रमण गरेका हुन् । 

उनले नवलपरासीको गजेन्द्रमोक्ष धाम, नवलपरासी पश्चिमको पण्डीतपुर, देवदह ताल लगायत क्षेत्रको भ्रमण गरेका हुन् । उनले सुनवलमा आयोजित प्रथम औद्योगिक व्यापार मेला एवम् लोक सांस्कृतिक पर्यटन महोत्सवको उद्घाटनको क्रममा आएका उपराष्ट्रपतिले यहाँका विभिन्न क्षेत्रको भ्रमण गरेका हुन् । 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

शिवरात्री नजिकिँदा पशुपतिका सादुहरुको असन्तुष्टि (फोटोफिचर)

  • ९ फाल्गुण, २०७५

काठमाडौं । प्रत्येक वर्ष मनाइने शिवरात्रीको तयारी यसवर्ष पनि देशभरका शिवालयहरुमा सुरु भइसकेको छ । हिन्दू धर्मावलम्विहरुको लागि महत्वपूर्ण

मनाङ र मुस्ताङमा हिउँ परेपछि...(फोटोफिचर)

  • ९ फाल्गुण, २०७५

पाल्पा । हिमाली जिल्लाहरुमा परेको हिमपातका कारण यतिबेला जनजीवज कष्टकर बनेको छ । जनजिवन कष्टकर भएपनि विभिन्न जिल्लाहरुबाट हिउँ खेल्नका लागि हिमाली

बौद्धको सडक : कति धेरै धुलो (फोटोफिचर)

  • ८ फाल्गुण, २०७५

काठमाडौं । सडक निर्माणका स्थानीयबासीले चरमवद्ध विरोध र ध्यानर्षकण गराउँदा पनि अझै बन्न सकेको छैन चावहिल–बौद्ध जोरपाटी सडकखण्ड । बारम्बारको