• शनिबार ११-११-२०७५/Saturday 02-23-2019/ 07:02 pm

नेपाली क्रिकेट टिमलाई बिमानस्थलमा ‘रेड कार्पेट’ मा स्वागत (फोटोफिचर)

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाली टोलीलाई ‘रेड कार्पेट’ मा स्वागत गरिएको छ । टोलीको स्वागतका लागी राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र खेलकुदमन्त्री जगत बिश्वकर्मा लगाएतले स्वागत गरेका थिए भने टोलीको स्वागत गर्न ठूलो संख्यामा समर्थकहरु त्रिभुवक अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।

तस्वीर / दिपेन्द्र ढुङ्गाना समाचारदैनिक डटकम

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

शिवरात्री नजिकिँदा पशुपतिका सादुहरुको असन्तुष्टि (फोटोफिचर)

  • ९ फाल्गुण, २०७५

काठमाडौं । प्रत्येक वर्ष मनाइने शिवरात्रीको तयारी यसवर्ष पनि देशभरका शिवालयहरुमा सुरु भइसकेको छ । हिन्दू धर्मावलम्विहरुको लागि महत्वपूर्ण

मनाङ र मुस्ताङमा हिउँ परेपछि...(फोटोफिचर)

  • ९ फाल्गुण, २०७५

पाल्पा । हिमाली जिल्लाहरुमा परेको हिमपातका कारण यतिबेला जनजीवज कष्टकर बनेको छ । जनजिवन कष्टकर भएपनि विभिन्न जिल्लाहरुबाट हिउँ खेल्नका लागि हिमाली

बौद्धको सडक : कति धेरै धुलो (फोटोफिचर)

  • ८ फाल्गुण, २०७५

काठमाडौं । सडक निर्माणका स्थानीयबासीले चरमवद्ध विरोध र ध्यानर्षकण गराउँदा पनि अझै बन्न सकेको छैन चावहिल–बौद्ध जोरपाटी सडकखण्ड । बारम्बारको