• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सडक दुर्घटना परि जापानमा एक नेपालीको मृत्यु

टोकियो । जापानमा भएको सडक दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । जापानको साईता केनमा बाटो काट्ने क्रममा म्याग्दीका माइकल गौचनको मृत्यु भएको हो । 

साईकलमा यात्रा गरिरहेका गौचनको वाटो क्रस गर्ने क्रममा गाडीले ठक्कर दिदाँ मृत्यु भएको बताईएको छ । बिधार्थी भिषामा जापान आएका गौचन जापानी कम्पनीमा कार्यरत थिए । घटनाको बारेमा सोधपुछ भईरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर