• शनिबार ११-११-२०७५/Saturday 02-23-2019/ 06:42 pm

काठमाडौंको टुँडिखेलमा सोनाम ल्होसारको रौनक (फोटोफिचर)

काठमाडौं । तामाङ समूदायले विशेष महत्वका साथ मनाउने सोनाम ल्होसार काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रमका साथ मनाइएको छ । २८५५ औं सोनाम ल्होसार काठमाडौं लगायतका विभिन्न जिल्लाहरुमा आज उल्लासका साथ मनाइएको छ । 

टुँडिखेलमा तामाङ समूदायका मानिसहरु आफ्नो भेषभुषामा उपस्थित भएका छन् । 

मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको बताइन्छ । ल्होसारको अवसरमा राष्ट्रपति, उपराष्ट्रपछि, प्रधानमन्त्री लगायत उच्च पदस्तहरुले शुभकामना समेत व्यक्त गरेका छन् । 

काठमाडौंको टुडिँखेलमा ल्होसारको अवसरमा आयोजित कार्यक्रममा देखिएको रौनकका तस्बिरहरु :

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

शिवरात्री नजिकिँदा पशुपतिका सादुहरुको असन्तुष्टि (फोटोफिचर)

  • ९ फाल्गुण, २०७५

काठमाडौं । प्रत्येक वर्ष मनाइने शिवरात्रीको तयारी यसवर्ष पनि देशभरका शिवालयहरुमा सुरु भइसकेको छ । हिन्दू धर्मावलम्विहरुको लागि महत्वपूर्ण

मनाङ र मुस्ताङमा हिउँ परेपछि...(फोटोफिचर)

  • ९ फाल्गुण, २०७५

पाल्पा । हिमाली जिल्लाहरुमा परेको हिमपातका कारण यतिबेला जनजीवज कष्टकर बनेको छ । जनजिवन कष्टकर भएपनि विभिन्न जिल्लाहरुबाट हिउँ खेल्नका लागि हिमाली

बौद्धको सडक : कति धेरै धुलो (फोटोफिचर)

  • ८ फाल्गुण, २०७५

काठमाडौं । सडक निर्माणका स्थानीयबासीले चरमवद्ध विरोध र ध्यानर्षकण गराउँदा पनि अझै बन्न सकेको छैन चावहिल–बौद्ध जोरपाटी सडकखण्ड । बारम्बारको