• शनिबार ११-११-२०७५/Saturday 02-23-2019/ 06:24 pm

वर्षा भएपछि काठमाडौंको जनजीवन प्रभावित (फोटोफिचर)

काठमाडौं । बिहीबार बिहानदेखि मौसममा आएको परिवर्तनले उपत्यका लगायत देशभरको जनजीवन प्रभावित भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षाको क्रम शनिबारसम्म जारी रहने छ । 

यसैबीच, काठमाडौं उपत्यकावासीको जनजीवन प्रभावित बनेको छ । उपत्यकावासीहरु बिहानैदेखि सडकमा यात्रा गर्न कष्ठकर भएको छ । बुधबार साँझ सामान्य मौसममा घरमा पुगेका सर्वसाधरणहरु बिहीबार बिहान छात्ता र रेनकोटको सहायतामा आ–आफ्नो कामतिर लागेका छन् । 

उपत्यकामा शनिबारसम्म पानि पर्ने महाशाखाले जनाएको छ । काठमाडौंको सडकमा देखिएका केही दृश्यहरु समाचार दैनिकका लागि दिपेन्द्र ढुंगानाले आफ्नो क्यामेरामा कैद गरेका छन् । 

हेर्नुहोस, पानि परेपछि काठमाडाैंमा देखिएको अस्तव्यस्त जनजीवनका तस्बिरहरु ः

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

शिवरात्री नजिकिँदा पशुपतिका सादुहरुको असन्तुष्टि (फोटोफिचर)

  • ९ फाल्गुण, २०७५

काठमाडौं । प्रत्येक वर्ष मनाइने शिवरात्रीको तयारी यसवर्ष पनि देशभरका शिवालयहरुमा सुरु भइसकेको छ । हिन्दू धर्मावलम्विहरुको लागि महत्वपूर्ण

मनाङ र मुस्ताङमा हिउँ परेपछि...(फोटोफिचर)

  • ९ फाल्गुण, २०७५

पाल्पा । हिमाली जिल्लाहरुमा परेको हिमपातका कारण यतिबेला जनजीवज कष्टकर बनेको छ । जनजिवन कष्टकर भएपनि विभिन्न जिल्लाहरुबाट हिउँ खेल्नका लागि हिमाली

बौद्धको सडक : कति धेरै धुलो (फोटोफिचर)

  • ८ फाल्गुण, २०७५

काठमाडौं । सडक निर्माणका स्थानीयबासीले चरमवद्ध विरोध र ध्यानर्षकण गराउँदा पनि अझै बन्न सकेको छैन चावहिल–बौद्ध जोरपाटी सडकखण्ड । बारम्बारको