• शनिबार ११-११-२०७५/Saturday 02-23-2019/ 07:11 pm

आफूलाई जन्म दिएकोमा बुबा–आमाविरुद्ध मुद्दा हाल्न खोज्ने यी युवक को हुन् ?

एजेन्सी । भारतका एक २७ वर्षीय युवकले आफ्नो मञ्जुरी बिनै जन्म दिएकोमा बुबा–आमाविरुद्ध नै मुद्दा चलाउने तयारीमा छन् । मुम्बईका व्यावसायी राफाइल सेम्युलले ल्याउनु मानिसलाई आजिवन पीडित हुने भएकाले बच्चालाई यस संसारमा ल्याउनु नहुने बताएका छन् ।  

जन्मनुभन्दा पहिले हामीलाई हाम्रो अनुमती लिन मिल्दैन भन्ने सेम्युललाई थाहा छ, तर जन्मनु हाम्रो इच्छा नभएको उनको तर्क छ । 

यस प्रकारको मागले जुनसुकै परिवारभित्र द्धन्द्ध उत्पन्न हुनसक्छ, तर सेम्युल उनी आफ्नो आमा–बुबा (दुवै वकिल)सँग राम्रो व्यवहार गर्ने बिबीसीलाई बताएका छन् ।

सेम्युलको यस विचार ‘एन्टी–नटालिज्म’ अर्थात् जन्म विरोधी विचारसँग सम्बन्धित रहेको भनिएको छ, यो एक यस्तो दर्शन हो, जसले जीवनलाई दुखले भरिएको दृष्टिकोणबाट हेर्छ र मानिसहरुले जन्म दिने काम तत्काल बन्द गर्नुपर्छ भन्छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

जापानको आत्महत्याको जंगलबीच उभिएर किन गीत गाउँछन् यी संगीतकार ? (भिडियोसहित)

  • ७ फाल्गुण, २०७५

एजेन्सी । जापानको एक सुन्दर जंगल ओकिगाहारा जसलाई आत्महत्याको जंगल भनेर पनि चिनिन्छ । यस घना जंगलमा वर्षेनी केही संख्यामा आत्महत्या गरेका मानिसको शव

१० रुपैयाँमा साडी पाएपछि किन्ने महिलाको भिड, नियन्त्रण गर्न हम्मेहम्मे

  • ५ फाल्गुण, २०७५

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ

अनलाइन गेम 'PUBG' खेल्दाखेल्दै मित्रता, त्यसपछि इन्गेजमेन्ट गरे यी जोडीले

  • ४ फाल्गुण, २०७५

एजेन्सी । पब्जी(PUBG) अर्थात् प्लेयर अनउनस् ब्याटल ग्राउन्ड’ नामक अनलाइन गेमले यतिबेला निक्कै लोकप्रिय छ, यसले लोकप्रियताको सबै रेकर्ड तोडेको छ । यो