• शनिबार ११-११-२०७५/Saturday 02-23-2019/ 06:31 pm

कोख मेरो बच्चा कसको ? ( फोटोफिचर )

पूर्ण नगरिक पूर्ण अधिकार नारा सहित माइती नेपाल लगायत विभिन्न कलेजका विद्याथीले आज आमाको नामबाट नागरिकता पाउनु पर्ने माग गर्दै खबरदारी र्याली निकालेका छन । र्याली माइतीघर मण्डलाबाट सुरु भइ बानेस्वर पुगेर टुंगिएको थियो । र्यालीमा सहभागीले महिला अधिकार सम्बन्धि सडक नाटक प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

शिवरात्री नजिकिँदा पशुपतिका सादुहरुको असन्तुष्टि (फोटोफिचर)

  • ९ फाल्गुण, २०७५

काठमाडौं । प्रत्येक वर्ष मनाइने शिवरात्रीको तयारी यसवर्ष पनि देशभरका शिवालयहरुमा सुरु भइसकेको छ । हिन्दू धर्मावलम्विहरुको लागि महत्वपूर्ण

मनाङ र मुस्ताङमा हिउँ परेपछि...(फोटोफिचर)

  • ९ फाल्गुण, २०७५

पाल्पा । हिमाली जिल्लाहरुमा परेको हिमपातका कारण यतिबेला जनजीवज कष्टकर बनेको छ । जनजिवन कष्टकर भएपनि विभिन्न जिल्लाहरुबाट हिउँ खेल्नका लागि हिमाली

बौद्धको सडक : कति धेरै धुलो (फोटोफिचर)

  • ८ फाल्गुण, २०७५

काठमाडौं । सडक निर्माणका स्थानीयबासीले चरमवद्ध विरोध र ध्यानर्षकण गराउँदा पनि अझै बन्न सकेको छैन चावहिल–बौद्ध जोरपाटी सडकखण्ड । बारम्बारको