• शनिबार ११-११-२०७५/Saturday 02-23-2019/ 06:42 pm

ऊर्जामन्त्री पुनद्वारा माथिल्लो त्रिशुली थ्रि बी को शिलान्यास (फोटोफिचर)

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले माथिल्लो त्रिशुली थ्री बी जलविद्युत आयोजनाको शिलान्यास गरेका छन् । त्रिशुली जलविद्युत कम्पनी लिमिेटद्धारा प्रवद्धित यस आयोजनाको मन्त्री पुनले आइतबार एक कार्यक्रमकाबीच शिलान्यास गरे ।

यो आयोजना नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको मुख्य लगानीमा निर्माण हुन लागेको हो ।  नबिल बैकको अगुवाईमा सहवित्तीयकरणमार्फत हाइड्रोइलेक्ट्रिीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ९एचआइडिसिएल० र नेपाल बैकले पनि आयोजनामा लगानी गर्ने बताइएको छ । 

 

सबै तस्विर ः सन्ताेष पुन

 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

शिवरात्री नजिकिँदा पशुपतिका सादुहरुको असन्तुष्टि (फोटोफिचर)

  • ९ फाल्गुण, २०७५

काठमाडौं । प्रत्येक वर्ष मनाइने शिवरात्रीको तयारी यसवर्ष पनि देशभरका शिवालयहरुमा सुरु भइसकेको छ । हिन्दू धर्मावलम्विहरुको लागि महत्वपूर्ण

मनाङ र मुस्ताङमा हिउँ परेपछि...(फोटोफिचर)

  • ९ फाल्गुण, २०७५

पाल्पा । हिमाली जिल्लाहरुमा परेको हिमपातका कारण यतिबेला जनजीवज कष्टकर बनेको छ । जनजिवन कष्टकर भएपनि विभिन्न जिल्लाहरुबाट हिउँ खेल्नका लागि हिमाली

बौद्धको सडक : कति धेरै धुलो (फोटोफिचर)

  • ८ फाल्गुण, २०७५

काठमाडौं । सडक निर्माणका स्थानीयबासीले चरमवद्ध विरोध र ध्यानर्षकण गराउँदा पनि अझै बन्न सकेको छैन चावहिल–बौद्ध जोरपाटी सडकखण्ड । बारम्बारको