• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

आजका ट्वीट : बाबुराम भट्टराईको आक्रोश देखि सन्दिप लामिछानेको खुसीसम्म

काठमाडौं । आजको सामाजिक सञ्जाल ट्वीटरमा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकारले सदनमा पेश गरेको शान्ति सुरक्षा सम्बन्धी विधयेकको कडा विरोध गरेका छन् ।

उनले उक्त बिधेयक संघियताको मर्म विपरित भएको टिप्पणी समेत गरेका छन् । त्यस्तै नेपालका क्रिकेटर सन्दिप लामिछानेले टिम मेलवर्न स्टार्स बिग बास लिगको सुपर फोरमा प्रवेश गरेको खुसी ट्वीटरमा बाँडेका छन् ।

त्यस्तै पोखरा पुगेका राप्रपाका अध्यक्ष कमल थापाले पोखराको सौन्दर्यताको बर्णन गर्दे ट्वीट गरेका छन् भने कनकमणि दिक्षितले ताल्चा बिमानस्थलमा बिमान नउडेका कारण जनताले भोग्नुपरेको सास्तीका बारमा फोटो सहित ट्वीट गरेका छन् । हेरौं आजका केहि रोचक र घोचक केहि ट्वीटहरु....

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर