सरोज लामिछानेको ‘पशुपतिमा सुनैको गजुर’ (भिडियोसहित)

काठमाडौं । लोक देहोरी गीतमा आफनो छ्ट्टै पहिचान बनाउन सफल गायक सरोज लामिछानेको ‘पशुपतिमा सुनैको गजुर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । 

गीतमा आवाज सरोज लामिछाने र ऋतु तमाङको रहेको छ । शब्द तथा संगीत सारेजकै रहेको छ । भिडियोमा शंकर विसि, ऋतु तमाङ, लक्ष्मीबस्नेतगायतका लगायतका कालाकारहरुको अभिनय रहेको छ । गीतको भिडयोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर