• शनिबार ५-७-२०७६/Saturday 08-24-2019/ 09:55 pm

 पौडेलको दोश्रो उपन्यास ‘फेब्रुअरी १४’ सार्वजनिक

काठमाडौं । फेब्रुअरी १४  को लागि लक्षित गरी लेखक  निमेष पौडेलको दोश्रो उपन्यास ‘फेब्रुअरी १४’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबारएक कार्यक्रमको आयोजना गरी उक्त पुस्तक विमोचन गरिएको हो ।

उक्त पुस्तक युवा ज्योतिष तथा चलचित्र अभिनेता हरिहर अधिकारी र लेखककी आमा निशा पौडेलले उपन्यस विमोचन गरेका हुन् । युवा ज्योतिष अधिकारीले यसअघि आफू ज्योतिषीका कार्यक्रममा मात्रै सहभागी भएको र पुस्तक विमोचनमा पहिलो पटक सहभागी भएकोमा खुसि व्यक्त गरेका थिए ।

साथै उनले युवाहरुले कलम चलाउँदा पठन संस्कृतिको वृद्धि हुँदै गएको बताए ।उक्त उपन्यास  बुलबुल पब्लिकेशनले बजारमा ल्याएको हो ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

म निदाएको छैन 

  • ७ भदौ, २०७६

मोबाइलबाट भर्खरै प्राप्त खबर मेरा लागि खासै अप्रत्याशित थिएन । सरकार सुकुमबासी बस्तीमा डोजर लगाउने योजना गरिरहेको जानकारी मलाई जिम्मेवार ठाउँबाट

आधा दर्जन मुक्तक

  • ७ भदौ, २०७६

मूर्ख बनूँ या धूर्त बनूँ संसार जान्न जरुरी छ राम राज्य या लंका थपूँ संसार जान्न जरुरी छ सपना होइन विपनामा जोड्ने इतिहास स्वतन्त्रमा पूर्व बनूँ या

धनकुटे कान्छा र फूलमान बललाई युवावर्ष मोती पुरस्कार 

  • ४ भदौ, २०७६

काठमाडौंं । विसं २०७६ को युवावर्ष मोती पुरस्कार युवा साहित्यकारद्वय शङ्कर चापागाईं (धनकुटे कान्छा, झापा) र फुलमान बल (काभ्रे) लाई संयुक्त रूपमा प्रदान