• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

 पौडेलको दोश्रो उपन्यास ‘फेब्रुअरी १४’ सार्वजनिक

काठमाडौं । फेब्रुअरी १४  को लागि लक्षित गरी लेखक  निमेष पौडेलको दोश्रो उपन्यास ‘फेब्रुअरी १४’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबारएक कार्यक्रमको आयोजना गरी उक्त पुस्तक विमोचन गरिएको हो ।

उक्त पुस्तक युवा ज्योतिष तथा चलचित्र अभिनेता हरिहर अधिकारी र लेखककी आमा निशा पौडेलले उपन्यस विमोचन गरेका हुन् । युवा ज्योतिष अधिकारीले यसअघि आफू ज्योतिषीका कार्यक्रममा मात्रै सहभागी भएको र पुस्तक विमोचनमा पहिलो पटक सहभागी भएकोमा खुसि व्यक्त गरेका थिए ।

साथै उनले युवाहरुले कलम चलाउँदा पठन संस्कृतिको वृद्धि हुँदै गएको बताए ।उक्त उपन्यास  बुलबुल पब्लिकेशनले बजारमा ल्याएको हो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर