• बिहीबार १-१२-२०७६/Thursday 04-25-2019/ 05:58 pm

सरलले ल्याए ‘शिखरको ढुंगा’ 

काठमाडौं । साहित्यकार तथा संस्कृतिकर्मी सरल सहयात्रीको नवीनतम उपन्यास ‘शिखरको ढुंगा’ २९ माघमा सार्वजनिक हुने भएको छ । सांग्रिला बुक्सले प्रकाशित गरेको उक्त कृतिमा जनयुद्ध, सगरमाथा आरोहण, मातृप्रेम, राष्ट्रियता तथा श्रमजीवी वर्गको विषयलाई प्रधानताका साथ उठाइएको छ ।

हिमाल आरोहणको संघर्षलाई कलात्मक रुपमा उधिनिएको उपन्यासले नेपाली प्रगतिशील धारमा नयाँ बहस ल्याउने लेखकले अपेक्षा राखेको बताए ।   

नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले उक्त कृतिको विमोचन गर्ने प्रकाशकले जनाएको छ ।
 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आज छन्द दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै 

  • ८ बैशाख, २०७६

काठमाडौँ  ।आज छन्द दिवस,साहित्य खासगरी कविता विधामा प्रयोग हुने छन्दको संरक्षणका लागि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।  छन्द दिवसको

कविता : बसाइँ

  • ७ बैशाख, २०७६

ठीक यही ठाउँमा पकाइरहेका हुन्थे सामूहिक खाना खान्थे बडो अनुशासनले  लाइन लागेर सोध्थे – एक आपसमा खाएको/नखाएको नियाउरो अनुहार देख्दा

गजल (अनुष्टुप् छ्न्द)

  • ७ बैशाख, २०७६

तिमी हौं हौसला मेरो तिमी नै जोश जागर तिमी आकाशकी जून तारा हौं अझ सुन्दर त्यसैले जिन्दगी मेरो चलेको छ यताउता रोकिन्नन् पाइला कैल्यै कुदेकाछन्