• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

‘भ्यालेन्टाइन डे’ मा पवन र अभिलासाको रोमान्स

‘भ्यालेन्टाइन डे’ का दिन मोडल पवन भट्टराई र अभिलासा शर्माले फोटोसुट गरेका छन् । भ्यालेनटाइनको अवसरमा ललितपुरको लाकुरीभन्ज्याङमा पुगेर नवराज श्रेष्ठले पवन र अभिलासाको जोडीलाई क्यामेराको फ्रेममा अटाएका छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर