• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

'लुटन् सके लुट' गीतका गायक शर्मालाई २५ हजार पुरस्कार दिने कांग्रेस सांसद सिंहको घोषणा

काठमाडौ । नेपाली कांग्रेसका सांसद डा अमरेश कुमार सिंहले 'लुटन् सके लुट' गीत लाई बन्देज लगाइएको आपत्ती जनाएका छन् ।

सोमबारको संसद बैठकमा गायक पशुपति शर्माको गीत बन्देज गर्नुले लोकतन्त्रको उपहास भएको आरोप समेत लगाए ।

उनले गायक शर्मालाई प्रोत्साहन स्वरुप २५ हजार सम्मानसहित पुरस्कार दिने घोषणा गरे ।

लोकतन्त्रका नाममा जनताको भावना सम्मान गर्न नसकेको उनले बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर