• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

सञ्चारमाध्यममा आएका केहि समाचारप्रति पानी जहाज कार्यालयको आपत्ती(विज्ञप्तीसहित)

तस्वीर : वेव

काठमाडौं । नेपाल पानी जहाज कार्यालयले कर्मचारी नभएको भन्दै बिभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति आपत्ती जनाएको छ ।

मंगलबार एक बिज्ञप्ती जारी गर्दे उक्त कार्यालयले कार्यालय स्थापना भएसंगै ११ जना कर्मचारले निरन्तर रुपमा काम गरिरहेको समेत जनाएको छ । साथै उसले कार्यालयका बारेमा कुनै जिज्ञासा भए कार्यालयमा हेर्न आउन सुझाव पनि दिएको छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर