• मंगलबार १२-१२-२०७५/Tuesday 03-26-2019/ 08:02 pm

एकैदिन नेप्सेमा १ करोड ८० लाखभन्दा बढी कित्ता सेयर थपियो, कुन कम्पनीको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा चार कम्पनीको सेयर सुचीकृत भएको हो । बिहीबार चार कम्पनीको १ करोड ८० लाख ७१ ह्जार ८६७.३० कित्ता सेयर सुचीकृत भएको हो । 
आज एनआइसि एशिया बैंक र चिलिमे जलविद्युत कम्पनीको बोनस साथै सेञ्चुरी कमर्सियल बैंक र किसान माइक्रोफाइनान्सको हकप्रद सेयर सुचीकृत भएको हो । 

सेञ्चुरी कमर्सियल बैंकको १८ लाख ७० हजार २ सय ७४ कित्ता सेयर नेप्सेमा थपिएको हो । त्यस्तै किसान माइक्रोफाइनान्सको २ लाख ४० हजार २ सय ५० कित्ता हकप्रद नेप्सेमा सुचीकृत भएको छ । 

यता, आजै एनआइसि एशिया बैंकको बोनस पनि सुचीकृत भएको छ । बैंकको ८० लाख ३१ हजार ११७ कित्ता सेयर सुचीकृत भएको हो । त्यसैगरी, चिलिमे जलविद्युत कम्पनीको ७९ लाख ३० हजार २२६.३० कित्ता सेयर थप भएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

शेयर बजारमा  सुधार जारी

  • १२ चैत, २०७५

काठमाडौं । सोमबार सामान्य अङ्कले सुधार आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २

चार दिनमै चार करोड राजश्व 

  • १२ चैत, २०७५

काठमाडौं । पर्यटन विभागले हिमाल आरोहण अनुमति ‘पर्मिट’ जारी गर्न सुरु गरेको चार दिनमै करीब चार करोड राजश्व सङ्कलन भएको छ ।  सर्वोच्च शिखर

राष्ट्रिय गौरवको आयोजना तामाकोशीमा नगद प्रवाहको समस्या

  • १२ चैत, २०७५

काठमाडौं । स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई नगद प्रवाहको समस्या देखिएको छ ।  यो राष्ट्रिय गौरवको आयोजना हो ।