• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

आजका ट्वीट : धुर्मुस सुन्तली फाउन्डेशनको आग्रहदेखि प्रधानमन्त्रीको श्रद्धाञ्जलिसम्म

काठमाडौं । आजको सामाजिक सञ्जाल ट्वीटरमा विभिन्न विषयमा दिनभरजसो बहस भएको छ । आज चितवन उपमहानगरपालिकामा धुर्मुुस सुन्तली फाउन्डेशनद्वारा निर्माण हुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सहयोग रकम जुटाउन आग्रह गरेको विषय सार्वजनिक छ । 

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटनामा परेर मृत्यु भएका प्रदेश ५ का सांसद उत्तरकुमार ओलीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । परराष्ट्रमन्त्री प्रदीप ञवालीले परराष्ट्र मन्त्रालयमा भएको एक कार्यक्रमको फोटो पोस्टाएका छन् । 

हेरौं आजका केही ट्वीटहरु :

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर