चलचित्र जानी नजानीको ट्रेलर सार्वजनिक

 काठमाडौं ।  चलचित्र जानी नजानीको अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्रमा मनिसा श्रेष्ठ,प्रकाश अधिकारी, निश्चल बस्नेत, रोसन केसस् लगायतका कालाकारहरुको अभिनय रहेको छ ।

 चलचित्रमा अर्जन पोखरेलको म्युजिक रहेको छ । चलचित्रको कथा तथा संवाद सामिप्यराज तिमलसिनाले लेखेका हुन् । चलचित्रलाई बस्नत अधिकारीले निर्देशन गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर